FAQs Complain Problems

सूचना तथा समाचार

कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको प्रतियोगात्मक लिखित परीक्षाको मिति र समय

२०७३।१।१३

ललितपुर उप-महानगरपालिकाको खुला तथा अान्तरिक प्रतियोगिता तर्फको लिखित परीक्षा र अन्तरवार्ताबाट सफल उम्मेदवारहरुलाई नियुक्तिका लागि सिफारिस सूचना

खुला तथा अान्तरिक प्रतियोगिता तर्फको नियुक्तिका लागि सिफारिस सूचना
२०७२।१२।२६

कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको प्रतियोगात्मक परीक्षाको स्थगित गरिएको सूचना

कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको प्रतियोगात्मक परीक्षाको स्थगीत गरिएको सूचना
२०७२।१२।१८

कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको परीक्षाको प्रवेशपत्र सम्बन्धी सूचना

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तर्गत यस ललितपुर उप-महानगरपालिका कार्यालयमा कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको लागि संचालन हुने प्रतियोगात्मक परीक्षाको प्रवेशपत्र मिति २०७२।१२।१४ गते बाट वितरण गरिने भएकोले प्रवेश पत्र प्राप्त गर्न ललितपुर उप-महानगरपालिकाको प्रशासन महाशाखामा उम्मेदवार आफैंले सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा मिति: २०७२।१२।१९ गते विहान ११:०० बजे

२०७२।१२।१४

कार्य क्षमताको मुल्याङ्कनका आधारमा हुने वढुवाको सिफारिस सूचना

२०७२।१२।०९

ललितपुर उप-महानगरपालिकाको खुला तथा अान्तरिक प्रतियोगिता तर्फको लिखित परीक्षाको नतिजा प्रकाशित

ललितपुर उपमहानगरपालिका, ललितपुरको तपसिलमा उल्लेखित विज्ञापन नम्बर, सेवा, तह र पदको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्वर तथा नाम, थर भएका उम्मेदवारहरुलाई देहायका मिति र समयमा ललितपुर उपमहानगरपालिका कार्यालय, ललितपुरमा सञ्चालन हुने अन्तर्वार्ता र कानून अधिकृत पदको लागि कम्प्युटर सीप परीक्षण समेतको लागि छनौट गर्ने पदपूर्ति समितिको मिति २०७२/१२/७ बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

२०७२।१२।०८

Pages