FAQs Complain Problems

सूचना तथा समाचार

२३औं नगरपरिषदबाट पारित आ.व. २०७३/०७४ को वार्षिक कार्यक्रम विवरण

२०७२।१०।२१

२३औं नगरपरिषदबाट पारित आ.व. २०७३/०७४ को राजश्‍वका दर रेट विवरण

२०७२।१०।२१

परीक्षा स्थगित गरिएको सूचना

 recruitment_notice_2072.10.1

यस ललितपुत उप-महानगरपालिकाको मिति २०७२।८।११ गते पदपूर्ति सम्बन्धि प्रकाशित सूचना विज्ञापन नं १,२,३ र ४ कार्यसम्पादन मुल्याँङ्कन आधारमा हुने वढुवा र विज्ञापन नं ५,६,७,८,९,१० खुला तथा आन्तरिक प्रतियोगात्मक परीक्षा विशेष कारण वस अर्को व्यवस्था नभए सम्मको लागि हाललाई स्थगित गरिएको व्यहोरा पदपूर्ति समितिको मिति २०७२।९।२८ को निर्णयानुसार सम्वन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।

पदपूर्ति समिति
ललितपुर उप-महानगरपालिका

२०७२।१०।३

२३ औ नगर परिषद सम्पन्‍न

२०७२ पौष २६ गतेका दिन यस ललितपुर उप-महानगरपालिकाको २३ औ नगर परिषद सफतलापूर्वक सम्पन्‍न भएको छ। कार्यक्रमको सभापति ललितपुर उप-महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत भरत मणी पाण्डे, प्रमुख अतिथि माननीय उप-प्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापा, उपस्थित विशिष्ट अतिथिहरुमा माननीय सङ्घीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री विराज बहादुर विष्‍ट, विशेष अतिथिहरुमा माननीय सांसद मदन बहादुर अमात्य, माननीय सांसद चन्द्र महर्जन, माननीय सांसद उदय शमशेर राणा, माननीय सांसद सि

२०७२।९।२८

प्रवेशपत्र तथा परीक्षा केन्द्र सम्बन्धी सूचना

ललितपुर उप-महानगरपालिकाको मिति २०७२।८।११ गते शुक्रवार प्रकाशित पदपूर्ति समितिको सचिवालयको सूचना बमोजिम मिति २०७२।१०।५ देखि संचालन हुने लिखित परीक्षाको प्रवेश पत्र मिति २०७२।९।१९ गते बाट वितरण गरिने भएकोले प्रवेश पत्र प्राप्त गर्न ललितपुर उप-महानगरपालिकाको प्रशासन महाशाखामा उम्मेदवार आफैंले सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा केन्द्र : त्रि-पद्म विद्याश्रम उच्च मा. वि. , पुल्चोक ।

२०७२।९।१७

ललितपुर उप-महानगरपालिकाको २३ औं नगर परिषद सम्बन्धी सूचना

ललितपुर उपमहानगरपालिकाको आर्थिक बर्ष २०७३/०७४ का लागि बार्षिक योजना पारित गर्नको लागि निम्‍न मिति, स्थान र समयमा नगर परिषदको बैठक आयोजना गरिने भएकाले सम्बद्ध सरोकारवाला सबैको जानकारी तथा उपस्थितिको लागि सूचित गरिन्छ ।

मितिः २०७२ पौष २६ गते आइतवार
समयः दिउँसो ११ बजे
स्थानः ललितपुर उप-महानगरपालिका कार्यालयको सभा कक्ष

२०७२।९।१७

Pages