FAQs Complain Problems

सूचना तथा समाचार

जानकारी सम्बन्धमा (ललितपुर उप-महानगरपालिका कार्यालय भवनमा सोलार बत्ती जडान सम्बन्धी)

२०७३।२।३२

कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको प्रतियोगात्मक लिखित परीक्षाको नतिजा प्रकाशित

२०७३।२।३०

आ.व. २०७२/७३ मा संचालित रु. ५ लाख भन्दा बढी कुल लागत रहेका योजनाहरु

२०७३।२।२६

Pro-Poor Urban Regeneration Pilot Project (PURPP) - "गरिब उन्मुख सहरी पुनर्उत्थान नमूना परियोजना" को आवेदन फारम वितरण म्याद थप बारे सूचना

२०७३।२।११

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना

यस ललितपुर उप-महानगरपालिकावाट सामाजिक सुरक्षा भत्ता पाईरहनु भएका लाभग्राहीहरूले वैंकमा लाम बसी भत्ता लिंदा धेरैनै असुविधा व्यहोर्नु परेको हुंदा आ.व.२०७२।०७३ को तेस्रो चौमासिक देखि भत्ताको रकम बैंकमा खाता खोली उक्त खातामा रकम जम्मा गरी बैंकको नियम अनुसार वितरण गर्ने विशेष व्यवस्था अनुसार लाभग्राहीहरूले नागरिकता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साईजको २ प्रति फोटो सहित सम्वन्धित वडा कार्यालयमा सम्पर्क राखी वडाको सिफारिसमा बैंकमा खाता खोल्नु हुनको लागि अनुरोध गरिन्छ ।

२०७३।१।३०

कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको प्रतियोगात्मक लिखित परीक्षाको परीक्षा केन्द्र परिवर्तन गरिएको सूचना

२०७३।१।२१

Pages