FAQs Complain Problems

फोटो ग्यालरी

ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन २०७५ बैशाख ३० गते आइतवार जावलाखेलमा भोटो देखाउने जात्रा सम्पन्न भएको छ। जावलाखेलमा रातो मत्स्येन्द्रनाथको रथको चारै कुन्नाबाट हिरामोती, मणि, माणिक्य आदि बहुमूल्य रत्न जडित पुरातात्विक महन्वको भोटो देखाइएको हो।

Pages