समाचार
शालिक अनावरण कार्यक्रम
मिति २०८२/०१/३० गते विहान ९ बजे डा. सत्यमोहन जोशीज्यूको १०६औ जन्म जयन्तीको अवसरमा श्रीमान नगर प्रमुखज्यूबाट ललितपुर महानगरपालिकाद्वारा निर्मित शालिक अनावरण कार्यक्रम रहेको हुँदा यहाँको उपस्थितिको लागि अनुरोध गरिन्छ।
२०८२/०१/२९