FAQs Complain Problems

वडा नं १७

Body: 

वडाको परिचय  :  

१) ऐतिहासिक पृष्ठिभूमि
ललितपुर महानगरपालिका वडा नं १७ एक ऐतिहासिक नगर हो । यस वडामा बिभिन्न भाषा, जाती, सांस्कृति, र समुदायहरु रहेका छन् । २०६८ को जनगणना अनुसार यस वडाको कुल जनसंख्या १०६४४ छन् जसमा महिला ५०९३, पुरुष ५५५१ रहेका छन् ।यस बडाको जम्मा घरघुरी २६७८ र जनघनत्व(प्रति वर्ग कि.मि.) १७७४० रहेको छ ।यस वडाको क्षेत्रफल वर्ग कि.मि  ०.६० रहेको छ ।
२) भौगोलिक अवस्थिति सिमाना

  •  यस वडाको पुर्वतर्र्फ कर्मनासा खोला  र महालक्ष्मी नगरपालिका वडा नं १ पर्दछ । 
  •  पश्चिम तर्फ इलाछे, लुखुसि, कनिबहाल, सिन्चाहिटि,  दलौत कार्यशाला र ६ वडा पर्दछ ।
  •  उतर तर्फ सुन्धारा ,इलाछे, हकतोल त्यागल, ग्वार्काे र वडा नं  ७  पर्दछ 
  •  दक्षिण तर्फ अखिल नेपाल फुटबल संध, बाफल र १५ वडा पर्दछ ।

सम्पर्क नं : ५५३६५९७ 

Supporting Documents: