FAQs Complain Problems

वडा नं १२

Body: 

 वडाको परिचयः  

यस नगरको ललितपूर महानगरपालिका नेपालको जेष्ठ नगरपालिकालाई विभिन्न २९ वटा वडाहरुमा विभाजन गरिएको छ जसमध्ये वडा न १२ मा मंगलबजार, ह्ःखा, तिलाको, क्वाको, ओल्खु, स्वथ,  चिबहा, भिन्द्दोलाछी, तुम्बहाल, बखुम्बहाल, ओम्बहाल,  छुसिका, कुटि सौगल, न्यौउट, खपिन्छे, क्वेयलाछि च्यास, चोछे, द्यःबहाल, कुलिम्ह, नौडोबहाल, थैना, लगनखेल, चक्रबहिल, प्रयागपोखरी, नबहाल, चाःबाहाल, टंगल, हौगल, छुसिका, नौडो। भेलाछें, सौगल, लामुगल, मुल्सी, चुकबहाः आदी टोलहरु पर्दछन्र । यस वडाको कार्यालय लगनखेल स्थित आफ्रनै भवनमा रहेको छ ।
यस वडामा विशेष गरी नेवार जाती बसोबास गरेका छन । जिविकोपार्जनको लागि यस वडाका बासिन्दाहरुले ब्यापार, कृषि, हस्तकला, पर्यटन, नोकरी र अन्य पेशाहरु अपनाएका छन् । 
यस वडाका बिद्यालयको रुपमा सरकारी बिद्यालय ३ रहेका छन् । 
यस वडाको उत्तरमा वडा नं.९ , दक्षिणमा १५, पूर्वमा ६ र ८ र पश्चिममा १९ र १६ रहेका छन् । 

सम्पर्क नं. ०१५५३६३३९

Supporting Documents: