FAQs Complain Problems

वडा नं ११

Body: 

वडाको परिचयः
(१) सीमाना
         (क) पूर्व उत्तर शंखमूल पुल देखि उत्तर पश्चिम यू.यन.पार्क र बाराही मन्दिर सम्म ।
         (ख) उत्तर पश्चिम यू.एन.पार्क देखि पश्चिम दक्षिण पाटन संयुक्त क्याम्पस सम्म ।
         (ग) पश्चिम दक्षिण पाटन संयुक्त क्याम्पस देखि दक्षिण पूर्व पाटन ढोका, तापाहिटी हुँदै    
               ललितापुर पाटी सम्म ।              
         (घ) दक्षिण पूर्व ललितपुर पाटी देखि कुम्भेश्वर, कोबहाल, गाःहिटी हुँदै शंखमूल सम्म ।

(२) क्षेत्रफल : ०४५ ब.कि.मि.

(३) जनसंख्या : १०१०९ (०६८ सालको जन गनना अनुसार)

(४) जनजाति : नेवार, ब्राम्हण, क्षेत्री

(५) धर्म : हिन्दु÷बौद्ध

(६) भौगोलिक अवस्थिति : दक्षिणमा नायलखु देखि उत्तर तिर बाग्मती नदी सम्म भिरालो ।
 

सम्पर्क : ५५२९२५०

Supporting Documents: