FAQs Complain Problems

आयश्रोत प्रमाणित गर्दा लाग्ने करको दररेट

 

क्र.स.
आयश्रोत विवरण 
वार्षिक दर 

१.
तलब, पेन्सन 
०.१५%

२.
ल.पु.म.न.पा. मा दर्ता भएको तथा स्थायी लेखा नं लिएको व्यवसायको आम्दानीमा 
०.१५%

३. 
राष्ट्रिय वचत पत्र/मुद्दती खातामा भएको व्याजमा 
०.३०%

४.
घर जग्गा वहालमा रकमको लागि स्थानीय स्वायक्त शासन ऐन २०५५, संशोधित  २०६५ मा 
१०%

५.
गाडीको आम्दानीको 
१०%